`

मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्वदेश फिर्ता

Nepal One HD १० भदौ २०८२ २१:०७
राजनीति

जनकपुर, १० भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यही भदौ ६ गते उहाँ भ्रमणमा जानुभएकको थियो । त्यहाँ रहँदा उहाँले नेपाली समुदायसँग भेटघाट गर्नुका साथै आफ्नो निजी कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *