`

पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथ LIVE

Nepal One HD २७ भदौ २०८२ २१:३६
भिडियो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *