`

बालुवाटारमा विरोध प्रदर्शन गर्दै सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा (भिडियोसहित)

Nepal One HD ३० भदौ २०८२ १२:२९
भिडियो

काठमाडौं। तीन मन्त्री नियुक्त गरेको समाचार सार्वजनिक भइएपछि सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङको समूहले नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *