जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको आज शव यात्रा गरिने

समाज

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको आज शव यात्रा गरिदैछ।
आज बिहान ७ बजे सहिदहरुको शव यात्रा गर्ने तयारी गरिएको जनाइएको छ । भदौ २३ गते ज्यान गुमाएका कति सहिदहरुको अन्त्यष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरुलाई शव यात्रा गरिने र अन्त्यष्टि गरिने भएको हो । ।
टिचिङ् अस्पतालबाट आज बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ एक परिक्रमा गराउने कार्यक्रम छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट