कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

खेलकुद

काठमाडौं । टी–२० विश्वकप छनोट सुपर सिक्समा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ३५ बलमा नै अर्धशतक पूरा गरेका हुन् ।
आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १४ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १०५ रन बनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको