`

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

Nepal One HD १२ कार्तिक २०८२ १०:३४
राजनीति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो ।

बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
बैठक आगामी शुक्रबारसम्म बस्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *