`

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक ,आज अन्त्येष्टि गरिने

Nepal One HD १७ कार्तिक २०८२ ७:२८
राजनीति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ ।उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *