`

भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा (तस्बिरहरु)

Nepal One HD २४ कार्तिक २०८२ १५:२०
जीवनशैली/स्वास्थ्य

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अस्पतालले ३१ औ वार्षिकोत्सवको अवसर पारेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले गरेकी छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *