एमालेको मतदान आज विहान ८ बजेबाट हुने
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेको मतदान आज हुने भएको छ । मतदान बिहान ८ बजेदेखि सुरू हुनेछ । हिजो ९ बजेलाई मतदानको समय तोकिएको थियो । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए । तर, प्राविधिकरण कारण मतदान कार्यक्रम स्थगित गरिएको थियो ।
विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएकोले हिजो मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
