एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमाले
काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एक नेताले जानकारी दिए । सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ । त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
