यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु १०५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ६५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ९५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ८५, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ९०, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो ९भारतीय० प्रतिकिलो रु २७, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४६ रहेको छ ।
यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु ७०, गाजर ९तराई० प्रतिकिलो रु ६०, बन्दा ९लोकल० प्रतिकिलो रु ८०, बन्दा ९तराई० प्रतिकिलो रु ५५, बन्दा ९नरिबल० प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली स्थानीय ९ज्यापू० प्रतिकिलो रु १४०, काउली तराई प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला ९लोकल० प्रतिकिलो रु २२, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २८, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १४०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १२०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ९०, परबर ९तराई० प्रतिकिलो रु २४०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ५०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ९० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु ४५, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु १४०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १००० र कुरिलो प्रतिकिलो रु २,०५० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु १३०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु १३०, गाँठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ४००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।
स्याउ ९झोले० प्रतिकिलो रु २८०, स्याउ ९फुजी० प्रतिकिलो रु ३८०, केरा ९दर्जन० रु १८०, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३५०, सुन्तला ९नेपाली० प्रतिकिलो रु १४०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो ९लोकल० प्रतिकिलो रु १५०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ९०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २३०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भारतीय० प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ९०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु १२५, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, सुर्खानी हरियो ९अकबरे० प्रतिकेजी रु ६५०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २८०, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८० र ताजा माछा ९छडी० प्रतिकिलो रु २५० निर्धारण गरिएको छ
