`

नेपाल प्रहरीका यी ११ जना एसएसपीको सरुवा

Nepal One HD ३ माघ २०८२ २१:०१
बिशेष

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसएसपीहरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै सरुवा भएको जानकारी गराएको छ ।

आज बसेको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । जारी विज्ञप्तिमा सरुवा भएका एसएसपीहरुको नाम प्रकाशित गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *