रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, उम्मेदवार टुङ्गो लगाउने
प्रमुख खबर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बस्ने भएको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा र पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा लागिरहेका छन् । शनिवार मात्र नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
