सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
अर्थ समाचार
काठमाडौं । बुधबार बढेको सुनको मूल्य सामन्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ ।
बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
