बालेन शाह प्रधानमन्त्रीमा नियुक्त
प्रमुख खबर
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बनेका छन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।
यो जानकारी राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै बताएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
