ओली र लेखक पक्राउ परेपछि गोकुल बास्कोटाले भने- बालेन युगमा जान्छ भन्थे-ब्याकहोलतिर जाने देखियो
राजनीति
पूर्वप्रधानमन्त्री केशी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गोकुल बास्कोटाले लेखेका छन् – बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो।पार्ट टु भनौ होला ।
पार्ट थ्री कति समयमा पुग्ने हो?पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
