ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पतालमा पुगिन् भण्डारी
नेकपा एमाले
काठमाडौं। पूर्वराष्ट्रपति विद्धा भण्डारी ले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर एमालेअध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्था बुझेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई स्वास्थ्य अवस्थाबारे जानकारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वअध्यक्ष भण्डारीका स्वकीय सचिव राजकुमार राईले दिएका छन्। साथै, भण्डारीले चिकित्सकसँग पनि अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
एमाले अध्यक्ष ओली शनिबार बिहान पक्राउ परेका थिए। त्यसयता उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
