प्रतिस्पर्धाबाट बाहिरिए सुहाङ, बादल बने एमाले संसदीय दलको नेता
नेकपा एमाले
काठमाडौं। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा उनी निर्विरोध चयन भएका हुन्।
यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेका थिए। तर, अन्तिम समयमा मनोनयन दर्ताका लागि आवश्यक प्रस्तावक र समर्थक नपाएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
