`

प्रतिनिधिसभा बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

Nepal One HD २९ वैशाख २०८३ ८:१५
राजनीति

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ ।आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *