`

३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

Nepal One HD १५ जेठ २०८३ १६:३२
अर्थ समाचार

काठमाडौं ।  सरकारले ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। 

सरकारले उद्योग व्यवसायको लागत घटाउने र बजारलाई सहज बनाउने उद्देश्यसहित अन्तःशुल्क हटाउने निर्णय गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *