यस्तो छ रास्वपा महाधिवेशनको माहोल [तस्वीरहरू]
फोटोफिचर
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुने भएको छ।
पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो।
महाधिवेशन भरतपुरस्थित उद्योग संघ परिसरमा आयोजना गरिएको हो। आइतबार बिहानैदेखि महाधिवेशनस्थलमा प्रतिनिधि, नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ र वातावरण उत्सवमय बनेको छ।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको













