`

संगठन सुदृढीकरणदेखि नयाँ मनोनयनसम्मका एजेन्डासहित रास्वपाको केन्द्रीय समिति बैठक बुधबार

Nepal One HD १२ साउन २०८३ ९:०१
प्रमुख खबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार (भोलि) बस्ने भएको छ।

पार्टीका अनुसार बैठक बिहान ११ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा आयोजना हुनेछ।

बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन, विभिन्न पदमा मनोनयन तथा आगामी अभियान र कार्यक्रम सञ्चालनलगायतका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *