`

एनपीएलमा अर्धशतकको सूचीमा थपिए तृतराज दास

Nepal One HD १६ कार्तिक २०८३ १८:४७
खेलकुद

काठमाडौं । जनकपुर बोल्ट्सका तृतराज दास राजधानीमा जारी तेस्रो संस्करणको  एनपीएलमा अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका छन् ।

तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० रन पूरा गरे। उनको अर्धशतकमा ६ चौका र १ छक्का सामेल छन् ।

यसअघि जारी प्रतियोगितामा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए । उनले विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *