नागरिक र प्रहरीकाे दूरी घट्ने गृहमन्त्रीकाे विश्वास (भिडियाे)
प्रमुख खबर
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचकाे दूरी अन्त्य हुने विश्वास लिएका छन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनाेज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै उनले नागरिक र प्रहरीबीच दूरी महसुस गरेकाे भन्दै अब त्यस्ताे हुन नहुने बताए ।
उनले सकारात्मक कार्यका लागि गृह मन्त्रालयले समर्थन र अभिभावकत्व प्रदान गर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
