`

अजयबाबुसँग साइबर ब्युरो पुगेका कानुन व्यवसायीलाई प्रवेशमा रोक

Nepal One HD २३ कार्तिक २०८३ १४:५७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुग्दा उनीसँगै जान खोजेका कानुन व्यवसायीलाई प्रहरीले प्रवेश गर्न नदिएको छ ।

शिवाकोटीले आफूहरूसँगै कानुन व्यवसायीलाई पनि ब्युरोभित्र लैजान चाहेका थिए । तर प्रहरीले कानुन व्यवसायीलाई प्रवेश अनुमति नदिएपछि उनीहरू ब्युरोबाहिरै रोकिएका हुन् ।

नेपाली कांग्रेस स्रोतका अनुसार सहमहामन्त्री शिवाकोटी साइबर ब्युरो पुगेका बेला यस्तो घटना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *