`

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Nepal One HD २९ कार्तिक २०८३ ८:१८
अर्थ समाचार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६) रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६) रुपैयाँ र सानो (टनेल) गोलभेडा ३) रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३) रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८) रुपैयाँ र तराई गाजर ५) रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) २५ रुपैयाँ, स्थानीय काउली २) रुपैयाँ, रातो मूला २) रुपैयाँ, सेतो मूला (हाइब्रिड) २) रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ५) रुपैयाँ घिउ सिमी (लोकल) ६) रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६) रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ६) रुपैयाँ, भटमासकोसा १)) रुपैयाँ, तितो करेला ७) रुपैयाँ, लौका ४) रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ६) रुपैयाँ, पालुङ्गो साग ८) रुपैयाँ, तोरीको साग ३) रुपैयाँ, चकसूरको साग प्रतिकिलो १)) रुपैयाँ र हरियो प्याज १५) रुपैयाँ तोकिएको छ ।

कन्य च्याउ २)) रुपैयाँ, डल्ले च्याउ ३५) रुपैयाँ, राजा च्याउ २८) रुपैयाँ, सिताके च्याउ ८)) रुपैयाँ, कुरिलो ७)) रुपैयाँ, ब्रोकाउली ७) रुपैयाँ, चुकन्दर ८) रुपैयाँ, सेलरी ४)) रुपैयाँ, पुदीना ६)) रुपैयाँ र गान्टे मूला १)) रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *