राष्ट्रिय भेला उद्घाटन गर्न पुगे ओली (तस्वीरहरू)
फोटोफिचर
काठमाडौं। नेकपा एमालेको राष्ट्रिय भेला उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेट पुगेका छन्।
भेलामा सहभागी हुन केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख र उपप्रमुख आउने क्रम जारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको







