प्रधानमन्त्री बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
राजनीति
नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नयाँदिल्लीमा सोमबार आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शाहले मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका हुन् ।
दुई देशका प्रधानमन्त्रीबीच भएको उच्चस्तरीय वार्तापछि सार्वजनिक मञ्चबाटै बालेनले मोदीलाई नेपाल आउन निम्तो दिएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
