दुर्घटना भएको जहाज पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेको जहाज भएको खुलासा

NepalOne १ माघ २०७९ १२:३७
प्रशासन

काठमाडौं / पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।


प्रतिक्रिया