आज ५ औं निर्वाचन आयोग दिवस, यस्ताे छ प्रमुख निर्वाचन आयुक्तकाे सन्देश

राजनीति
काठमाडौं, ७ फागुन । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाईदै आएको छ।
निर्वाचन आयोगले ७ फागुनमा ५ औं निर्वाचन आयोग दिवस मनाउने निर्णय गरेको छ । २०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो ।
आयोगले निर्वाचन दिबसको अवसरमा ‘सबै सद्यै सँगै’ भन्ने नारा साथ मनाउँने निर्णय गरेको छ । यस्तो छ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको सन्देश:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट