ओली बाहिरिएलगत्तै बालुवाटारमा कांग्रेसका उपसभापति खड्काकाे प्रवेश
प्रमुख खबर
काठमाडौँ– नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साढे २ घन्टा छलफलपश्चात एमाले अध्यक्ष केपी ओली बाहिरिएलगत्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रवेश गरेका छन् ।
शुक्रबार दिउँसो प्रचण्ड र ओलीबिच राष्ट्रपति निर्वाचनबारे विषेश भेटघाट लगतै कांग्रेसका उपसभापति खड्का प्रवेश गरेका हुन् ।
बिहान बसेको चार दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति भएको थियो । पुरानो गठबन्धन ब्यूँताएर राष्ट्रपति निर्वाचनमा अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
