`

नेकपा एमालेको सचिवालय बैठक बस्दै

Nepal One HD १३ फागुन २०७९ ७:२०
प्रमुख खबर

काठमाडौं, १३ फागुन । नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । 

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो । 

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको  भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्नेछ । 
 


प्रतिक्रिया