नेकपा एमालेको सचिवालय बैठक बस्दै

राजनीति

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल हुनेछ । एमालेले राष्ट्रपति निर्वाचनमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट