प्रधानमन्त्री प्रचण्डलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षी (प्रचण्ड)का नाममा कारण देखऊ आदेश जारी गरेको हो । साथै मुद्दालाई अग्राधिकार समेत दिइएको छ ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट