उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन ९ दलको बैठक जारी

राजनीति

काठमाडौं – कांग्रेस, माओवादीसहित नौ दलको बैठक बसिरहेको छ ।
सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न नौ दलको बैठक बसिरहेको हो ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट