`

सत्तारुढ गठबन्धनको बैठक ४ बजे

Nepal One HD ८ चैत २०७९ १४:३८
प्रमुख खबर

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज  बस्दैछ।

वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन ।
 


प्रतिक्रिया