`

आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकियो

Nepal One HD ८ चैत २०७९ २१:०९
राजनीति

काठमाडौं – आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक विना निष्कर्ष सकिएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकबमा सरकार गठनको प्रक्रियाका बिषयमा छलफल भएको थियो ।

तर कुनै ठोस सहमति हुन सकेन । कांग्रेसले १० मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३ मन्त्रालय पाउनु पर्ने बताउदै आइरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका थिए ।


प्रतिक्रिया