मुख्य सचिव बैरागी र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रमुख खबर

काठमाडाैं, १४ चैत – नेपालका सरकारका मुख्य सचिव शंकरदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरवारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट