`

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लाई गृह मन्त्रालयको जिम्मेवारी

Nepal One HD १५ चैत २०७९ १३:३९
प्रमुख खबर

काठमाडौँ – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छन् ।


बुधबार बिहान बसेको १० दलको बैठकमा नेकपा एकीकृत समाजवादीले भौतिक मन्त्रालय माग गरे पछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो ।

माओवादी केन्द्रको भागमा परेपछि गृह मन्त्रालयमा श्रेष्ठको मन्त्री बन्ने निश्चित भएको हो ।


प्रतिक्रिया