गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

प्रमुख खबर

तनहुँ – १० वैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्नुभएकाे छ ।
प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङसहित उहाँले मनाेनयन दर्ता गराउनुभएकाे हाे ।
निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसक्नुभएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट