दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना छैन : पृथ्वी सुब्बा गुरुङ
प्रमुख खबर
काठमाडौँ – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन् ।
उनदे भने, उनले भने, ‘दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको र नेपालको भूराजनीतिक कूटनैतिक सम्बन्ध अवस्था अझै जटिल बन्दै गइरहेको छ । सरकारले आर्थिक, सामाजिक, कूटनैतिक क्षेत्रमा हामी सबै जुट्नु पर्ने र मुलुकलाई सही दिशामा लाग्नु पर्ने आजको आवश्यकता रहेको छ ।’
सरकारले आफ्नो हनिमुन पिरियड मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना समेत उनले गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
