`

नेकपा एसको सचिवालय बैठक आज बस्दै

Nepal One HD १ वैशाख २०८० १३:३३
प्रमुख खबर

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका समाजवादीको बैठक आज दिउँसो २ बजे बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकमा समसामयिक राजनीति विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया