बारा २ मा उपेन्द्र यादवकाे अग्रता कायमै
प्रमुख खबर
बारा – बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएकाे छ ।
पछिल्लो मतपरिणाम अनुसार जसपाका यादवले ५१३ मतका साथ अग्रता लिइरहनुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका जनमत पार्टीका शिवचन्द्र कुशवाहले ४८५ मत पाउनुभएकाे छ ।
यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ४२० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०६ मत पाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
