सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी छैन : सभामुख घिमिरे
प्रमुख खबर
काठमाडौँ – सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले कोइरीलाई किन निलम्बित नगरिएको भन्ने प्रश्न उठाएपछि उनले त्यस्तो बताएका हुन् ।
उनले भने, ‘लक्ष्मी महतो कोइरीका सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा म जानकारी गराउन चाहन्छु ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
