`

मधेश प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

Nepal One HD २३ जेठ २०८० १८:५८
प्रमुख खबर

काठमाडौँ – मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


प्रतिक्रिया