`

मन्त्रिपरिषद्को बैठक बस्दै

Nepal One HD १९ असार २०८० ११:०८
राजनीति

काठमाडौँ /  मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बस्ने भएको हो । 

बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । 


प्रतिक्रिया