`

गठबन्धनको सिद्धान्त ‘मिलिजुली बसौँ, बाँडीचुँडी खाऔँ’: प्रदीप ज्ञवाली

Nepal One HD २७ असार २०८० २०:२८
राजनीति

सुर्खेत – नेकपा एमाले पार्टी उपमहासचिव तथा स्कूल विभागका प्रमुख प्रदीप ज्ञवालीले वर्तमान गठबन्धनको सिद्धान्त ‘मिलीजुली बस्यौँ, बाँडीचुँडी खाऔँ’ भन्ने रहेको टिप्पणी गर्नु भएको छ।

बुधबार वीरेन्द्रनगरमा आयोजित नेकपा एमाले स्कूल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक-प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञावालीले यस्तो बताउनु भएको हो ।


प्रतिक्रिया