अध्यक्ष नेपाल र स्विट्जरल्याण्डका राजदूतबीच भेट
राजनीति
काठमाडौँ, १२ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले आज शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष नेपालले राजदूत म्युलेको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
