३१ रन बनाएर आउट भए कुशल भुर्तेल

खेलकुद

काठमाडौँ / आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७.१ ओभरमा अकिब इलियासको बलमा भुर्तेललाई गुमाएको हो ।
उनले ३१ रन जोडेका थिए । २२ बलमा ३ चौका र २ छक्का हिर्काएका उनले ३१ रन बनाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट