नेपाललाई चौंथो झट्का, कुशल मल्ल आउट

खेलकुद

काठमाडौं / आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्धको खेलमा चौथो विकेट पनि गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १० औं ओभरको अन्तिम बलमा नेपालका विष्फोटक ब्याट्सम्यान कुशल मल्ललाई गुमाएको हो ।
उनी ९ बलमा तीन रन बनाएर बोल्ड आउट भए । यसअघि नेपालले कुशल भुर्तेल, सन्दीप जोरा र आसिफ शेखलाई गुमाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट